सभामुखले बोलाएको बैठकमा को गए, को गएनन् ?

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । सदनको गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले डाकेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सहभागिता जनाएको छैन । अध्यक्ष केपी ओलीलाई डाकिएको भए पनि उनी सहभागी भएनन् । प्रमुख … Continue reading सभामुखले बोलाएको बैठकमा को गए, को गएनन् ?